प्रमुख समाचारकमला पुलको डिजाइन नै गलत भएको भन्दै सडक विभागका कर्मचारीहरु छानबिनमा तानिए
प्रतिवेदन अनुसार पुलको पाइल (पाया) को लम्बाइ आवश्यक मानकभन्दा अत्यन्त कम राखिएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराइ पर्याप्त नभएको, र निर्माणका क्रममा अनिवार्य मानिने ‘पाइल लोड टेस्ट’ नै नगरिएको तथ्य पुष्टि भएको छ। यी तीन प्रमुख प्राविधिक त्रुटिका कारण पुल अन्ततः भासिन पुगेको प्रतिवेदनले स्पष्ट गरेको छ।
१० महिना अगाडि · प्रमुख समाचार










