प्रमुख समाचारजनकपुरः ट्रयाक्टरमा किचिएर एक जनाको मृत्यू !
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरदेखि विदेह नगरपालिकाको वडा नं. ५ मुडिबा जाने बाटोमा ट्रयाक्टर दुर्घटना भएको स्थानीयहरु बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारधनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरदेखि विदेह नगरपालिकाको वडा नं. ५ मुडिबा जाने बाटोमा ट्रयाक्टर दुर्घटना भएको स्थानीयहरु बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपिकअपमा कसले र किन आगजनी गरेको बारे खुल्न सकेको छैनन भने सप्तरी प्रहरीले सो घटनालाई तीव्र अनुसन्धानमा लगेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले प्रदेश लोकसेवाको विज्ञापनमा १ लाख गरिब, बेरोजगार मधेशी जनताले फारम भरे पनि १४ करोड रुपैयाँ हुन आउने बताउँदै प्रदेश सरकारले सो दस्तुर खारेज गर्नुपर्ने माग गरेका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको । साथै निजामती सेवा ऐन, २०४९ को अधिनमा रही नेपाल इन्जिनियरिङ्ग सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को दफा ७ बमोजिम तोकिएका देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविगत ८ महिनादेखि निरन्तर बन्द रहेको लाईसेन्सको फाराम नखुल्दा आम सेवाग्राही मार्कामा परेका छन् । जबकी नयाँ लाईसेन्स बाहेकका अन्य कार्यहरु यातायात कार्र्यालयमा भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृतकको शव अहिले अस्पतालमै छ । अस्पतालले शव लैजान पटकपटक दबाब दिएपनि परिवारजनले मानेका छैनन् । अस्पतालले क्षतिपूर्ति दिनुपर्ने र अस्पताललाई कारवाही हुनुपर्ने परिवारजनको माग छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार