प्रमुख समाचारसिरहाः गाँउ नजिकैको वनमा हात्ती पसेपछि स्थानीय त्रसित, अलर्ट भएर बस्न प्रशासनको आग्रह
हात्तीलाई नजिस्काएर छाडिदिए आफैं बाटो लाग्ने उनको भनाइ छ । प्रहरीले स्थानीयवासीलाई अलर्ट भएर बस्न आग्रह पनि गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारहात्तीलाई नजिस्काएर छाडिदिए आफैं बाटो लाग्ने उनको भनाइ छ । प्रहरीले स्थानीयवासीलाई अलर्ट भएर बस्न आग्रह पनि गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसका साथै, विदेशमा पनि रहेको नेपाली नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरिएको हो । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबिकाश र समृद्धि चाहने जनतामा खुसी छाएको छ भने बिकाश नगरि भ्रष्टचार मात्र गर्न पल्केकाहरुको होस उडेको स्थानिय जवाहिर शााहले बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मनिराम ज्ञवालीका अनुसार, नासु बराल सहित सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ बस्ने राम सुन्दर महतोलाई पक्राउ गरिएको हो । दुवै जनालाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले मिलेमतोमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको उनको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यस्तै, सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । यता, इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार