प्रमुख समाचारजसपाले अझै पठाएनन मन्त्री बन्नेहरुको नाम, माओवादी र काँग्रेसबाट तीन जनाको नाम
बैठकको अन्त्य गर्ने क्रममा प्रचण्डले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्र पार्टीबाट क–कसलाई सरकारमा पठाउने बताएका थिए । देउवालाई भेटेपछि सम्भव भए स्थायी कमिटी बैठक बस्ने, नभए नेताहरुसँग परामर्श गरेर नाम पठाउने उनको आश्वासन थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार









