प्रमुख समाचारजनकपुरः आफ्नै बुवा र श्रीमतीलाई काटेर गाडे युवक, प्रहरी घटनास्थलमा (भिडियो)
अहिले पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ । महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











