प्रमुख समाचारजनकपुरमा यी मेयरलाई स्थानीयहरुले गरे हातपात, गाडी पनि तोडफोड
मेयर दासमाथि एक महिलाले जबरदस्तीको प्रयास गरेको भन्दै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको डिएसपी बस्नेतले जानकारी दिए । यद्यपी, दुवै पक्षबाट कसैको पनि अहिले जाहेरी दर्ता नभएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











