प्रमुख समाचारवीरगँजमा हिन्दुवादीहरुले गरे शक्ति प्रदर्शन, मागे मुख्यमन्त्री राउतको राजीनामा
हिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले वीरगञ्जको लालबंगलाबाट विरोध (याली निकालेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार









