प्रमुख समाचारमधेश प्रदेशः पूलबाट यात्रुबाहक बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यू, तीन दर्जन बढी घाईते !
मृतकहरुको सनाखत भइसकेको छैन भने उनीहरुको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले मृतक परिवारजनहरुलाई सम्पर्कको प्रयास थालेको जनाईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










