प्रमुख समाचारहिन्दु सँघका काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको हात छः रमेश खरेल
पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको सक्रियतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताहरुले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











