प्रमुख समाचारगौर काण्डः घटनाका घाईते र शहिद परिवारको नाम र ठेगाना सार्वजिक
गत साउन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो । संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए।
३ वर्ष अगाडि · प्रमुख समाचार











