प्रमुख समाचारमहोत्तरीको जलेश्वर बजार बन्द
दुई समूहबीच झडप भएपछि ठुलो सँख्यामा रहेको मिटरब्याज पीडितहरुले स्थानीय व्यापारीहरुलाई लखेटेर जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुरयाएको थियो । पछि प्रहरीले स्कटिँग गरेर उनीहरुलाई लैजान खोजेपछि महेन्द्रचोकमा प्रहरी र एक व्यापारीबीच विवाद भएको थियो । सो क्रममा प्रहरीले व्यापारीलाई बुटैबुटले हान्दै पक्राउ गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










