मनोरञ्जनमधेशका चर्चित गायक 'सँजय यादव' को माई म्यूजिक रेकर्डिङ स्टुडियो सँचालनमा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित गायक सँजय कुमार यादवले जनकपुरमा आफ्नै स्टुडियो सँचालनमा ल्याएका छन् । "शादी करादा हौ बाबू हमरा ऐही सालमे", "मिलल घरबाली हमरा अनपढ गवार" जस्ता चर्चित गीत मार्फत एकाएक चर्चामा आएका गायक यादवले आफ्नो करियरको कैयौं वर्षपछि आफ्नै स्टुडियो सँचालनमा ल्याएका हुन् । एक
६ वर्ष अगाडि · मनोरञ्जन











