क्राईम ब्यूरोसिरहामा अपहरण पश्चात हत्या गरी फरार रहेका तीन पक्राउ
विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
७६८ समाचार
क्राईम ब्यूरोविसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोलाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
उनिहरुको साथबाट प्रहरी टोलीले जुवा नगद रु।६४,१६५।(, मोबाईल ११ थान र ३ सेट तास समेत बरामद गरिएको समेत प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोवर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेका जैसवाललाइ जुवा तथा सट्टा बाजि गर्न नहुने अन्तर्गतको कसुरमा ७ दिन म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको साहले बताए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोसोही उजुरीको आधारमा चौरसियाको खोजी गर्ने क्रममा प्रहरीले चौरसियाका बुबालाई शनिवार बिहान ११ बजेतिर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोसोही घटनामा मृतककी श्रीमति अनिता विश्वकर्मा भने घाईते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको देखिएको तथा उनको उपचार अहिले लहानको सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोप्रहरीका अनुसार, पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएकोले उनीहरुलाई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा राखिएको केरा बगैँचाको
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेकालाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्वाही गर्ने तयारी भईरहेको प्रनाउ कुँवरले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोशर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । अम्बा टिपेको निहुँ कलैयामा एक विद्यार्थीलाइ स्थानियलाइ निर्मम कुटपिट गरेको छन् । बारा जिल्लाको कलैया उपमहानगरपालिकास्थित श्री पान्ना देवि माविको कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेहान हवारि सहनलाइ विद्यालय छेउ बसोबास गर्ने अभय कुमार पाण्डेले कुटपिट गरेका हुन् । मंगलबार दिउँसो कक्ष
५ वर्ष अगाडि · क्राईम ब्यूरो