क्राईम ब्यूरोजनकपुरमा चिकेन स्टेशनको बदमासीः भेज अर्डर गर्दा शाकाहारीलाई माँसाहारी, धर्म भ्रष्टको आरोप
चिकेन स्टेशनको भान्साबाट शाकाहारीलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्टको आरोप लगाउँदै कानुनी प्रक्रियामा जाने बताईएको छ । कानुनी प्रक्रियाबाट गएको खण्डमा चिकेन स्टेशनले सोही बमोजिम कानुनी कारवाही भोग्नुपर्ने भएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











