देश कालसमाजिक सँजालमा स्टेटस लेखिदिएपछि नेपालगञ्ज तनावग्रस्त
मुस्लिम समुदायका व्यक्तिहरु सडकमा आएपछि समाजिक सँजालमा लेख्ने युवकलाई तत्कालै पक्राउ गरी सहमति गराएको हो । व्यक्तिगत रुपमा स्टेटस लेखेपछि मुस्लिम समुदायलाई सोही स्टेटसलाई मुद्दा बनाएर सिँगो कौम (धर्म) प्रति प्रहार गरेको भन्दै आन्दोलित भएका थिए । युवकले सार्वजनिक रुपमा माफी मागेपछि अवस्था साम्य हुन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल








