देश कालनक्कली मिडिया चलाउँदै पत्रकार हुँ भनी दशैँ खर्च माग्ने एक युवक पक्राउ
त्यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल









