देश कालमिर्चैयाका मेयर यादवको सस्तो लोकप्रियताको लागि नक्कली स्टण्ट, गलत सल्लाहमा ट्रोलको शिकार
पासपोर्टको लागि आवेदन र भुक्तानी समेत अनलाईन माध्यमबाट घरबाटै ल्यापटक, कम्प्यूटर वा मोबाईलबाटै गर्न सकिने सुविधा राहदानी विभागले दिएको हो । बायोमेट्रिकको सुविधा नगरपालिकामा ल्याएपछि मात्र सुविधा हुने अवस्थामा बायोमेट्रीक सिडिओ कार्यालयबाटै भएपछि सुविधाको नाममा दुविधा उत्पन्न गराएको भन्दै मेयर यादव ट्रोलको शिकार भएका हुन् ।
२ वर्ष अगाडि · देश काल










