देश कालमधेश प्रदेशः हनुमानजीको मन्दिरमा अज्ञात समुहले आगो लगाए
सोही क्रममा यस्ता अराजक गतिबिधि गर्ने जो कोहिलाई खोजतलास गरी कडा भन्दा कडा कारबाहीको लागि स्थानीय प्रशासन संग माग गरिएको छ । आगलागिबाट २५ बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईएको भगवान हनुमान मुर्ती र ब्रहमबाबाको मन्दिरमा क्षति भएको स्थानीयले जानकारी गराएका छन् ।
२ वर्ष अगाडि · देश काल









