देश कालकमलामा विभिन्न पार्टी छाडेर समाजवादीमा सयौँ नेता कार्यकर्ता प्रवेश
समाजवादीका पुराना नेता मानिएका विलासी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाबाट सयौँ नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेको हो । अनुभवी नेता रामचन्द्र झाको विशेष उपस्थितिमा कार्यकर्ताहरुलाई माला अबिर लगाएर पार्टीमा स्वागत गरिएको हो ।
२ वर्ष अगाडि · देश काल










