आज देशैभरि सार्वजनिक विदाको घोषणा
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।
१ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।
१ वर्ष अगाडि · देश काल
देश कालनेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालजनमत पार्टीका अध्यक्ष डा।राउतले शनिवार सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए ।मधेश प्रदेशको ४ जिल्लामा गरी ७ वटा वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । रौतहट जिल्लाको ३, सप्तरी जिल्लाको २, धनुषा र महोत्तरी जिल्लाको १र१ वटा वडामा निर्वाचन हुन लागेको छ ।
१ वर्ष अगाडि · देश काल
संस्थागत विद्यालयहरुको छाता संगठन, हिसान, पेवसन तथा एन (पेवसन आवष्ट्व सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै मँसिर ३ गते सोमवारदेखि अर्को निर्णय नभए सम्म समपूर्ण संस्थागत विद्यालय बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालवडा नम्बर १ मा नेपाली काँग्रेसको बलियो पक्कड मानिन्छ । यसअघि समेत काँग्रेसले नै बाजी मारेको थियो । उपनिर्वाचनमा मेयर बालेश्वर मण्डल समेत काँग्रेस पार्टीबाटै रहेको र उपमेयर समेत काँग्रेसबाटै भएकोले मण्डललाई सहज हुने बताईएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालगत असोज २७ गते आइतबार राति नाच हेर्न गएका डङग्राहाका २१ वर्षिय कृष्ण कुमार महराको हत्या भयो । धारिलो हतियार (सुइरो) घाँटीमा रोपेर हत्या गरिएको महराको शव आधा गाडिएको अवस्थामा फेला परेको थियो ।
१ वर्ष अगाडि · देश काल
देश कालयता, जनमतका नेता चौरसियाले भने अधिकृत यादवलाई रितपूर्वक नागरिकता बनाइदिन आग्रह गरेपछि राजनीतिक पूर्वाग्रहले पक्राउ पूर्जी जारी गरेको बताए ।
१ वर्ष अगाडि · देश काल
देश कालप्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालआजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालघटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामीले केटालाई खोजी रहेको जनाएको छ । तर सर्लाही प्रहरीले भने बंगलादेशी नागरिक अख्तरसंग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको पनि जनाएको छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवास्थित सेफ हाउसमा राखिएको सर्लाही प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।
१ वर्ष अगाडि · देश काल
देश कालप्रदेशमा रहेको साक्षरताको न्यून अवस्थालाई उकास्न शिक्षा नीति तयारी गर्ने र सोही अनुसार अघि बढ्ने योजना समेत मुख्यमन्त्री सिंहले सुनाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा पत्रकार सम्मेलनको भएको थियो ।
१ वर्ष अगाडि · देश काल