देश कालराजदेवीमा खोइच भराई, आज साँझदेखि बोकाबली हुने
यस्तै, आज महाकालरात्री (अष्टमींं) तिथि परेपछि राजदेवीमा बोकाबली पनि आजैदेखि हुने भएको छ । बेलुकी ८ बजेदेखि बोकाबली सुरु हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष मिन्टु साहले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल











