देश काललकडाउनमा विपन्नलाई खाना दिन स्थानीय तहलाई सरकारको निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुलाई खानाको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको आज भएको बैठकले दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुको पहिचान गरी व्यवस्थापन
६ वर्ष अगाडि · देश काल











