देश कालविवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
यसअघि पनि उनी फागुन ४ गते पक्राउ परेका थिए। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै फागुन १३ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
७ महिना अगाडि · देश काल











