देश काल'नेकपाका जनप्रतिनिधिले नै जग्गा बेचे, हामी माथिल्लो निकायसम्म जान्छौं'
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको सार्वजनिक जग्गा नेकपाकै नेता तथा जनप्रतिनिधिको मिलेमतो र चलखेलमा निजीकरण गरिएको आरोप लगाइएको छ । जग्गा फिर्ता हुनुपर्ने माग गर्दै बिहीबार पूर्वपश्चिम् राजमार्गमा भएको चक्काजाम र आन्दोलनलाई सम्बोधन गर्दै जसपाका स्थानीय ने
६ वर्ष अगाडि · देश काल










