देश कालप्रदेश २ को यी नगरपालिकामा कोरोना सँक्रमित शून्य
न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकामा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । निजगढ नगरपालिकाको आइसोलेशनबाट ४ जना कोरोना संक्रमित विदाइ भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको हो । संक्रममितको संख्या शुन्यमा झरेपछि नगर प्रमुख सुरेश खनालले महामारी नियन्त्रणमा नगरपालिकाले सञ्चालन गर
६ वर्ष अगाडि · देश काल








