देश कालनगर सफाराख्न हरेक नगरवासीले सहयोग गर्नुपर्छ : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले चार्ड पर्वको अवसर पारेर किसानपुरमा बृहत सरसफाई कार्यक्रममा नगर सफा र सुन्दर बनाउन प्रत्येक नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरमा समाज कल्याण युवा क्लब अगुवाईमा बृहत सरसफाइ गरिएको हो
५ वर्ष अगाडि · देश काल









