देश कालसँसद विघटनको विरोधमा धनुषाको सबै स्थानीय तहमा प्रदर्शन
धनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल










