देश कालशहिद अजबलाल यादवको १९ स्मृति दिवस मनाइए
स्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।
५ वर्ष अगाडि · देश काल










