देश कालकर्मचारी सँक्रमित भएपनि आईएमई ईन्स्योरेन्स्को कार्यालयहरु खुल्लै
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कार्यालयमा कर्मचारी सँक्रमित भेटाए कार्यालय बन्द गर्न भनिएपनि आईएमई लाईफ ईन्स्योरेन्सको शाखाहरु अझै बन्द गरिएको छैन् । कम्पनीको जनकपुर शाखा र वीरगँज शाखाका शाखाका प्रमुहरु कोरोना सँक्रमित भएपनि कार्यालय बन्द नगर्दा कर्मचारीलाई सास्ती भएको सुनाएका छन् । सँक्रमित भएका
५ वर्ष अगाडि · देश काल










