देश काल८५ हजार रुपैयाँ घुससहित तीन कर्मचारी पक्राउ
आयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।
६ महिना अगाडि · देश काल










