बुढेसकालमा 'महन्थ ठाकुर जी' को जालसाजीले उनको राजनीतिक स्तरियता झल्काएको छ : मन्त्री यादव
जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार जनालाई पहिलो चरणमा र बाँकी ९ जनालाई दोस्रो चरणमा पार्टीबाट निष्कासन गरेको थियो । हाल दुई पक्षबीच आधिकारिकताको विवाद छ ।
५ वर्ष अगाडि · देश काल






