जनकपुरः मोसा दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु
उनका अनुसार लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम घाइते भएका छन्। घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जनाए।
५ वर्ष अगाडि · देश काल











