देश कालजनमत पार्टीको अराजकता कदापी स्वीकार्य हुँदैनः जसपा युवा नेता यादव
विहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।
४ वर्ष अगाडि · देश काल











