देश कालभ्रष्टाचारको विरोधमा अनसन बसेकाहरुलाई मुख्यमन्त्रीले पनि दिएन मतलब
प्रदेश जनलोकपाल गठन भएपनि अहिलेसम्म कर्मचारी मात्र भर्ना गरी कुनै पनि कार्य त्यस्तो नगरेको देखिएको छ । प्रदेशका मन्त्रीहरुले आफ्नो मान्छे पाल्नको लागि मात्र लोकपाल गठन गदैै कामै नगरी तलब खुवाउने योजना बनाएको आरोप पनि छ ।
४ वर्ष अगाडि · देश काल











