भोली महोत्तरी आउँदै प्रचण्ड
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’
४ वर्ष अगाडि · देश काल
देश कालआईतबार क्रियाशिल सदस्यहरुमध्ये एक जनाले धाँधली गरी आफूलाई सभापति बनाउनको लागि विवाद गराएका थिए । तर, क्रियाशिल सदस्यहरुले किशुन यादवलाई नै सभापति बनाउने वा नभएको खण्डमा चुनावी प्रक्रियामा जाने भनेपछि विवाद भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालनवगठित समितीको उप–सभापतिमा बेचन कामती , प्रमिला देबि यादव , सचीवमा शंकर रेग्मी , रामदियाल यादव , सह( सचीवमा चदृका कुमारी सदा ,कपिल्देब राय, सदस्यहरुमा मिना कुमारी सिंह , सुनैना सदा , सैलेन्द्र यादव लगायत २२ जना सदस्य समिती चयन भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालडीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि विवाद भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो विवादलाई लिएर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
४ वर्ष अगाडि · देश काल
देश कालसोही अधिवेशनबाट वडा समितिको उप–सभापतिमा हेमन्त कुमार यादव र कमल कुमार दासलाई चयन गरिएको हो । वडा नम्बर ५ को क्षेत्रीय समितिमा भने शँकर प्रसाद यादवलाई चयन गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालत्यसअघि वडा सभापतिको लागि विजय कुमार यादवलाई सर्वसहमतिले चयन गरिएको थियो । सदस्यहरुमा विवाद चुलिँदा अधिवेशन असफल भई समिति चयन हुन सकेनन् ।
४ वर्ष अगाडि · देश काल
देश कालपटेल मधेश जनविद्रोह, मधेश आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै उनको ईमान्दारिता र लगनशिलताको आधारमा कार्यमूल्याँकन गरी स्वकीय सचिवको जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालअदालतको मुलद्वार अवरुद्ध गरेर कानून व्यवसायीहरुले आन्दोलन गर्दा सेवाग्राहीलाई मार्का पर्नुका साथै कामकाज समेत प्रभावित भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालऔरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।
४ वर्ष अगाडि · देश काल
महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।
४ वर्ष अगाडि · देश काल
देश कालरुपैठा गएको समूह र त्यहाँ रहेको मुस्लिम समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल