देश कालगैर–आवासीय मधेशी संघद्धारा विदेशमा मृतक मण्डलका पार्थिव शरीरलाई उद्दार
उनको पार्थिव शरिरलाई नेपाल झिकाउँदै जनमतका नेता मण्डलले विदेश जाने वा बस्ने नेपालीहरुसँग कुनै पनि कम्पनीमा अवैद्यानिक (ईलिगल) भई काम नगर्न आग्रह गरे । उनले कम्पनी र देशको नियम बमोजिम नै कुनै पनि कम्पनीमा काम गरे परेशानी नहुने बताए ।
४ वर्ष अगाडि · देश काल










