देश काल२ नम्बर प्रदेशमा काँग्रेसको अधिवेशनः अहिलेसम्म को कुन पदमा जीते ?
जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालजम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
मधेशलाई समर्थन नगरे जनकपुरधाम राजधानी पनि पारित नहुने उनले जनाए ।‘मधेश प्रदेश नाम नभए जनकपुरधाम राजधानी पनि पारित हुँदैन्’ उनले भने, प्रदेश सभा मधेश आन्दोलनकै बलमा स्थापना भएको यथार्थलाई सबैले बुझ्नै पर्छ ।
४ वर्ष अगाडि · देश काल
विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआफ्नो उम्मेदवारलाई विजयी भएको घोषणा गरी धाँधलीपूर्ण तरिकाले अरु जनालाई सुनुयोजित रुपमा जिताएको भन्दै नरेशका समर्थकहरुले आन्दोलन सुरु गरेको छ । उनीहरुले मतगणना स्थलमै बबाल मच्चाउन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न समयमा विदेशबाट पनि भोँटीँग गर्ने प्रणाली ल्याउन जोडदार माग गर्दै आएका थिए । उनले विभिन्न समयमा सरोकारबालाहरुलाई विदेशमा रहेको नेपालीहरुले पनि आफ्नो उम्मेदवारलाई भोंट गर्न पाउने अधिकारलाई सदुपयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट–पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य–स्वाभाविक मान्न सकिँदैन ।’
४ वर्ष अगाडि · देश काल
देश कालजनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।
४ वर्ष अगाडि · देश काल
देश कालआजै अबेरसम्म सुरु हुने भनिएको मतदान कार्यक्रम समेत भोली विहिबार मात्र हुने बताइएको छ । निर्वाचनको लागि आवश्यक परेको आवयश्कता बमोजिम मतपत्र पनि नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जनाए ।
४ वर्ष अगाडि · देश काल
देश कालगैर कानूनी रुपमा नागरिकता लिएको सोनार परिवारको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा देशभक्त नेपालीको नामले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय समेतमा बोधार्थ गरी २०७७ मंसिर १ गते उजुरी दर्ता भएको छ । भारतीय नागरिकले झुठो विवरण पेश गरी लिए
४ वर्ष अगाडि · देश काल
देश कालबेस क्याम्प लहानमा बाराबाट पाण्डे आएपछि उनको कार्यकाल र कार्यसम्पादन पनि उत्तम हुने आम नागरिकको विश्वास छ । उनी बारामा हुँदा उनले चोरीनिकासी, वन चोरी निकासी, लागुऔषधका अभियुक्तलाई पक्राउ गरी अपराध न्यूनिकरणमा सहयोग गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालमन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”
४ वर्ष अगाडि · देश काल
देश कालयता, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पक्षबाट कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई पनि सोही प्रश्न सोध्दा उनले पनि कुनै गुटबाट उम्मेदवारी नदिएको प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · देश काल