हात्तीबाट जिउधनको सुरक्षा गरिदिन माग
हात्तीपीडित सङ्घर्ष समितिले जायज मागको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिनसमेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ ।
४ वर्ष अगाडि · देश काल









