देश कालसबैलामा २ नम्बरी इँटाले रातोरात ढलान हुँदै
नगरपालिकाको बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर नगरपालिका कार्यालयले निर्माण कम्पनीलाई दिएको छ । सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै सडक ढलानमा लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
४ वर्ष अगाडि · देश काल










