देश कालशहिदनगरमा मेयरका उम्मेदवार उदय बरबरियाको पक्षमा ठुलो जनलहर
बरबरियाले अहिले नगरको विभिन्न वस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को पक्कड शहिदनगरमा बलियो छ ।
४ वर्ष अगाडि · देश काल









