देश कालमधेशमा तीन दलको सरकार बन्ने सम्झौता, मन्त्रालय घटाइने, १ करोड कमको योजना नराखिने
यद्यपि, उक्त समझदारी पत्रबारे सम्बन्धित दलहरूले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। राजनीतिक वृत्तमा भने यो दस्तावेजले मधेश प्रदेश सरकारको आगामी समीकरण, मन्त्रालय बाँडफाँड र बजेट निर्माण प्रक्रियामा ठूलो प्रभाव पार्ने चर्चा सुरु भएको छ।
४ महिना अगाडि · देश काल











