बलात्कार आरोपमा एक वडाध्यक्षलाई पूर्वपक्षको लागि जेल
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४२ समाचार
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · देश काल
जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसो वनमा धनुषाधाम नगरपालिकाले फाल्दै आएको फोहोरबाट आगलगी भएको बताइएको छ । नगरपालिकाले बजारबाट सँकलित फोहोर जँगलमै फाल्न थालेपछि सो फोहोरबाट आगलगी भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबजेट भाषण मार्फत र नीति तथा कार्यक्रम मार्फत किसानहरुको माग अनुसार केही सम्झौता बुँदाहरु समावेश गरिएपनि कार्यन्वयन हालसम्म नभएको भन्दै कुशवाहाले पुनः आन्दोलनकै मार्फतबाट सरकारलाई दबाब दिने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, वीरगँज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन
४ वर्ष अगाडि · देश काल
देश कालकर्मचारीहरुप्रतिको राजनीतिकरण बन्द गरी कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । यसका साथै उनीहरुले हाम्रो भन्दा राम्रोलाई प्राथमिकतामा राखेर कर्मचारीहरुलाई काम गर्न दिन भनिएको छ ।
४ वर्ष अगाडि · देश काल
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र काँग्रेसबाट जितेका वडाअध्यक्षहरूले पाँच वर्षसम्म गठबन्धन नतोड्ने भनेर सप्तरीको कंकालिनी मन्दिरमा गएर शपथ खाएका छन् । सप्तरीको प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिर प्राङ्गणमा सिरहा नगरपालिका–१७ का व
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ । पत्रकार नभएपनि मोटरसाइकलमा प्रेस लेखेर कुदाउने क्रम बढेपछि महासंघ, शाखा सप्तरीले यसलाई नियन्त्रणका निम्ति सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको छ । बु
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सरकारको संवैद्यानिक अँग रहेको मधेशी आयोगमा विगत दुई आर्थि बर्षदेखि शून्य बेरुजु रकम आएपछि कर्मचारीलाई सम्मान गरिएको छ । देशैभरि स्थानीय तहसहित अन्य तह र कार्यालयमा बेरुजुको चाँग लागेको अवस्थामा मधेशी आयोगमा जिरो बेरुजु आएपछि कर्मचारीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको
४ वर्ष अगाडि · देश काल
देश कालजनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ । विदेह नगरपालिकामा एमालेको बलि
४ वर्ष अगाडि · देश काल