देश कालकाँग्रेस सँसदीय दलको नेताको मतदान सम्पन्न, केही बेरमा नतिजा आउने
न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक
३ वर्ष अगाडि · देश काल










