देश कालरामअशिष यादव मधेश प्रदेशका उत्कृष्ट साँसद
गँगासागर सफाई अभियानबाट चर्चामा आएका साँसद यादवले सँसद भवनमा निरन्तर आवाज उठाउने, निरन्तर बोल्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, शिक्षामा टेवा पुरयाएको भन्दै उत्कृष्ट साँसदको रुपमा सम्मान गरिएको हो ।
३ वर्ष अगाडि · देश काल










