आर्थिक ब्यूरो२ हजार २ सय किलो नक्कली घ्यूसहित सँचालक राय पक्राउ
प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










