आर्थिक ब्यूरोअझै सुध्रेन जनकपुरको बाबा पेट्रोल पम्प, पेट्रोलमा ग्राहकलाई खुल्लेयाम ठगी !
झाले सो पेट्रोल पम्पमा रुपैयाँ पुरा लिएर कम ईन्धन दिने गरेको भन्दै सो पेट्रोल पम्पमा कसैलाई ईन्धन नभराउन सल्लाह दिए । उनले सरोकारबाला निकायले यथाशिघ्र चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










