प्रदेश २ः किशोरीलाई बन्धक बनाएर २० दिनसम्म बलात्कार
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अ पहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन









