ब्यूरो अपरेशनजानकी मन्दिर पछाडीको जग्गा हतियाउन सम्प्रादायिक हिसाबले श्रीमानलाई फँसायोः रुबी भगत
उनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४ मा बस्न बाध्य भएका थियौं । उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’
४ वर्ष अगाडि · ब्यूरो अपरेशन










