जनकपुरः ढल्केवरका ईन्स्पेक्टर कार्की ठेकेदार बचाउन खोज्दै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीर्थ कार्कीले ठेकेदारलाई बचाउन खोजिरहेको आरोप लगाइएको छ । गत साताको सोमबार पत्रकार मुकेश ठाकुरले अवैद्य उत्खननको बारेमा रिपोर्टिँग गर्न जाँदा नेपाली काँग्रेस पार्टी निकट रहेको ठेकेदार बिजेन्द्र सिँहले हमल
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











