ब्यूरो अपरेशन३३ लाख रुपैयाँ सहित छ जुवाडे पक्राउ
सुर्खेत, १८ माघ : ३३ लाख रुपैयाँ सहित छजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादु
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











